दशैको मुखमा सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको श,व भेटियो, घटनास्थलमा पुग्यो प्रहरी

दशैको मुखमा सेफ्टी ट्यांकीभित्र एकै परिवारका ५ जनाको श,व भेटियो, घटनास्थलमा पुग्यो प्रहरी
सेफ्टी ट्यांकीभित्र एकै परिवारका पाँचजनाको श व भेटिएको छ । फेटा गाउँपालिका–४ बतरामा ४० वर्षीय जोगा मुखियाको परिवारका चार सदस्य तथा एक भारतीय आफन्तको श व घरकै सेफ्टी ट्यांकीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त श वहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ । मृ त्यु हुनेमा जोगासहित उनकी ३५ वर्षीय...

हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र

हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र
काठमान्डाैं / सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र...

सरकारी अनुगमन प्रभावहीन भएपछि दसैंमा व्यापारीको मनोमानी बढ्यो

सरकारी अनुगमन प्रभावहीन भएपछि दसैंमा व्यापारीको मनोमानी बढ्यो
काठमाडौं । बजारभाउ हस्तक्षेप, नियन्त्रण तथा अनुगमनका लागि करिब आधा दर्जन सरकारी निकाय खडा छन् । तर, यी निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन । हाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन सुस्त छ । दसैंतिहारलाई लक्षित गर्दै सरकारले बजार अनुगमन कार्य तीव्र बनाएको दाबी गरे पनि सो अनुगमन प्रभावहीन भएको देखिएको छ । दसैंका मौकामा व्यापारी व्यवसायीले उपभोक्ता...

पर्यटककै भरमा पढाइ हुने स्कूल सहयोग घटेपछि बन्दहुने अवस्थामा

पर्यटककै भरमा पढाइ हुने स्कूल सहयोग घटेपछि बन्दहुने अवस्थामा
काठमाडौं । पेमा याङ्कीले डोल्पोबुद्ध गाउँपालिकास्थित क्रिस्टल माउन्टेनबाट ८ कक्षा पास गरिन्। यहाँ त्योभन्दा माथि पढाइ हुँदैन। उनी फ्रान्सेली संस्थाको सहयोगमा काठमाडौं गएर ९ कक्षामा भर्ना भइन्। अहिले उनी निजी स्कुलमा निःशुल्क पढिरहेकी छन्। यही स्कुलका दावा, फुर्वा, पेमा छेवाङलगायत काठमाडौंकै बाबा बोर्डिङमा पढ्छन्। ‘विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो’, डोल...

२१ औं शताब्दिको जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम

२१ औं शताब्दिको जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ । अर्को शैक्षिकसत्र ९२०७७० देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुनेछ । राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्य गर्दै ६ विषयको पढाइ हुन लागेको हो। विद्यार्थीले ३ अनिवार्य र ३ ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ । कक...

सीको नेपाल भ्रमणको तयारी तीव्र : रेकी विमान काठमाडौं विमानस्थलको अध्ययन गरी फर्कियो

सीको नेपाल भ्रमणको तयारी तीव्र : रेकी विमान काठमाडौं विमानस्थलको अध्ययन गरी फर्कियो
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको तयारी नेपाल र चीन दुवै मुलुकले तीव्र पारेका छन् । राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको छ । चिनिया राष्ट्रपतिको असोज अन्तिम साता हुने नेपाल भ्रमणका लागि विमानस्थलको अवस्था अध्ययन गर्ने चिनियाँ टोली काठमाडौं आएको हो । सो रेकी...

धरानमा ग्याङ फाईट,घाईतेको आईसियुमा उपचार हुदै

धरानमा ग्याङ फाईट,घाईतेको आईसियुमा उपचार हुदै
 सुनसरीको धरानमा युवाहरुको समुह बीच हानाहान भएको छ । धरान १५ मिलन चौकमा स्थानीय सन्तोष लिम्बुलाई मरणसान्य हुने गरि कुटपिट गरेका हुन । ५ जनाको समुहले लिम्बुलाई आक्रमण गरेका हुन । नुवाकोट घर भएका आशिष भुजेल,शिव भुजेल,सुदिप भुजेल,पृथ्विराज राई र बाबुराम थिङको समुहले कुटपुट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर झै झगडा भएको प्रहरीले बताएको छ । धरानका सन्तोष लिम...

माछा पोखरीमा डुबेर बिराटनगरमा १४ महिने बालककाे मृत्यु

माछा पोखरीमा डुबेर बिराटनगरमा १४ महिने बालककाे मृत्यु
बिराटनगर / मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवामा माछा पोखरीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । स्थानिय अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हाे । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी का...

मोरङको कानेपोखरीबाट लघुवित्तका कर्मचारीकाे मोटरसाइकल र नगद लुटियो

मोरङको कानेपोखरीबाट लघुवित्तका कर्मचारीकाे मोटरसाइकल र नगद लुटियो
 मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा बुधबार बिहान जीवन विकास नामक लघुवित्तका कर्मचारीबाट मोटरसाइकल र नगद लुटिएको छ । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर सहायक मोरङको रतुवामाई नगरपालिका–३ का जयकिसन गनगाईंमाथि लुटपाट भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए । एक ठाउँबाट अर्को ठाउँमा कलेक्सनका लागि जाने क्रममा कर्मचार...

एकल महिला र पुरुषको अवस्था उस्तै, अब एकल पुरुषलाई पनि भत्ता

एकल महिला र पुरुषको अवस्था उस्तै, अब एकल पुरुषलाई पनि भत्ता
हेलम्बु / हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ । एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं,’ उनले भन...