कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्ने सुझावसहित ज्ञापनपत्र बुझाएको छ ।
कोशी प्रदेश सरकारले कन्सल्टेन्सीहरुलाई व्यवस्थित गर्दै कानुनी दायरामा ल्याउने तयारीस्वरूप कानुन निर्माण प्रक्रिया सुरु गरेसँगै इक्यानले उक्त प्रक्रियामा चासो व्यक्त गरेको हो ।
इक्यान केन्द्रका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु)ले शैक्षिक ...











