आजको राशिफल / २०७६ श्रावण २८ गते मङ्गलबार
वि.सं. २०७६ श्रावण २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण शुक्लपक्ष (गुँलाथ्व) त्रयोदशी तिथि, दिउँसो ०१:४३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराषाढा नक्षत्र, (अहोरात्र व्याप्त), चन्द्रमा धनु राशिमा, दिउँसो १०:३९ बजेसम्म, त्यसपछि मकर राशिमा, प्रीति यो...