विराट एक्स्पो –२०७६ को तयारी पूरा ,फागुन २ बाट शुभारम्भ

विराट एक्स्पो –२०७६ को तयारी पूरा ,फागुन २ बाट शुभारम्भ
विराटनगरमा अयोजना गरिने विराट एक्स्पो २०७६ को तयारी पुरा भएको छ । कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आगामी २ फागुन देखि १० फागुनसम्म आयोजना गरिने ‘विराट एक्स्पो २०७६’ को तयारी पूरा भएको हो । उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी ३४० वटा स्टल रहने मेलाको सबै तयारी पुरा भएको बताएको छ । ‘आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नारा...

आईजीपी दाइलाई ‘सेल्युट’ गर्दा एसएसपी भाइका रसाए आँखा

आईजीपी दाइलाई ‘सेल्युट’ गर्दा एसएसपी भाइका रसाए आँखा
हातबाट पुष्पगुच्छा पाउनुभयो र सलाम ग्रहण गर्नुभयो । तर प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले सलाम ठोक्दा र पुष्पगुच्छा दिँदा भने धेरैका नजर टक्क अडिए । त्यो सलाम लिने र दिनेको अनुहारमा गर्वको भाव देखियो । कारण थियो दुई भाइको संयोग । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली सहोदर दाजुभाइ पर्नुहुन्छ । ४ भाइमध्ये महानिरीक्षक अर्थात आईजीपी ठाकुर ज्ञवाली मा...

सिन्धुपाल्चोकमा देखिएको भाइरलको जाँच गर्दै स्वास्थ्यकर्मी

सिन्धुपाल्चोकमा देखिएको भाइरलको जाँच गर्दै स्वास्थ्यकर्मी
काठमाडौं / सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बा गाउँमा देखिएको रुघा, खोकीलगायतको भाइरल रोगको परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ प्रस्थान गरेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सो गाउँमा स्वास्थ्यकर्मी खटाइएको जानकारी दिए। उनले हालसम्म सो भाइरल कोरोना भाइरस भए नभएको यकिन हुन नसकेको बताए। उनले त्यहाँ रहेका स्वास्थ्यकर्मीले विरामीको उपचार गरिरहेको र कोरो...

इटहरीको हलगडामा बस दुर्घटना, २ जनाको अवस्था गम्भीर

इटहरीको  हलगडामा बस दुर्घटना, २ जनाको अवस्था गम्भीर
इटहरी / इटहरीको तरहरा सडक खण्ड  हलगडामा  यातायात कार्यालय अगाडी बुधबार बिहान भएको बस दुर्घटनामा ८ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।। काठमाण्डौबाट खादबारी तर्फ जादै गरेको बा ४ ख ५७८९ न को बस अनियन्त्रित भई कोशी राजमार्गमा पल्टिदा संखुवासभा चौवाबेसी गापा २ बस्ने रबि सेन्चुरी र खादबारी ९ बस्ने पुर्णबहादुर कुमालसंखुवासभाकै मकालु गापा ६ बस्ने जगदिश राई, तेह्रथुम आमफुङ गापा ८...

सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बि’रामीको संख्या २ सय १ पुग्यो

सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बि’रामीको संख्या २ सय १ पुग्यो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइर’ससँग ल’क्षण मिल्ने शं’कास्पद रो’गको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्र’मणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ । अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइर’सको लक्ष’णसँग मिल्ने रु’घाखोकी र अत्या’धिक ज्वो’रोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक...

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले दियो नयाँ नाम, कोभिड–१९

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले दियो नयाँ नाम, कोभिड–१९
काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रकोपले ६ हप्ता पार गरिसक्दा विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई नयाँ नाम दिएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर टेडरोस घेब्रेयेसुसले मंगलबार जेनेभामा आयोजित एक कोरोना भाइरसलाई नयाँ नाम ‘कोभिड–१९’ नाम दिएका हुन्। यसको पूरा नाम भने ‘कोरोना भाइरस डिजिस-०१९’ हो। उनका अनुसार यो नामल...

वडाध्यक्ष सरद बराल विरुद्ध कुखुरा चोरीको आरोप

वडाध्यक्ष सरद बराल विरुद्ध कुखुरा चोरीको आरोप
– लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।बेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालयलमजुङमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् ...

पूर्वसचिव पत्नीको कसरी भयो दर्द’नाक ह’त्या ?

पूर्वसचिव पत्नीको कसरी भयो दर्द’नाक ह’त्या ?
प्रहरीका अनुसार घ[टनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा र[गताम्य अव[स्था अ[चेत फे[ला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँ[टीमा हरियो नाइलनको डो[री क[सिएर मृ[त अ[वस्थामा फे[ला परेका थिए ।   घट’ना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्कि...

मुना कार्की हत्याको सीसी फुटेज बाहिरियो पछाडिबाट डोरी लगाएर लडायो, कपाल समाएर टाउको ठोकायो

मुना कार्की हत्याको सीसी फुटेज बाहिरियो पछाडिबाट डोरी लगाएर लडायो, कपाल समाएर टाउको ठोकायो
काठमाडौं । विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलार्इ भूइँमा लडाए । भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउ...

इलाका प्रहरी इटहरीले हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाए

इलाका प्रहरी  इटहरीले  हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाए
इलाका प्रहरी कार्यलय इटहरीले चोरी तथा हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाएको आज प्रेश विज्ञप्ती जारी गरी जानकारी दिएको छ । वैशाख महिना देखि हराएका तथा चोरी भएको मोवाइलहरुको खोजतलासको लागि निवेदन परेकोमा ४७ लाख ५२ हजार ८ सय ९० मुल्य बराबरको विभिन्न व्राण्डका १९५ थान मोवाइलहरु खोजतलास गर्ने क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाई सकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसै गरी आज नै ३...