अवैध घरेलु मदिरा बिरुद्ध बेलबारी प्रहरीको अप्रेसन
बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा १२ दिनअघि प्रमुख भई आएका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले गुण्डा र तस्करका बिरुद्ध खरो रुपमा उत्रिने उदघोष गरेपनि अबैध घरेलु मदिरा नियन्त्रणमा उनको ध्यान केन्द्रित भएको छ । केराबारी र लेटाङका खोलाहरुमा अबैध रुपमा खोलाजन्य पदार्थ तस्करी गर्ने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अभियान शुरु गरेका उनी घरेलु मदिरा नियन्त्रणमा सक्रिय भएका छन । मोरङको बेलबार...