जनताको विकास र समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन
विराटनगर /प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रीसहित आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
नवनियुक्त राज्यमन्त्रीहरुको पनि अग्निपरीक्षा सुरु भएको भन्दै मुख्य...