रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा, झुम्काले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष नगरभित्रका सामुदायिक विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत ४१.११ रहेको छ ।
प्रकाशित नतिजाअनुसार नगरपालिकाकाे नमुना विद्यालय आदर्श माध्यमिक विद्यालयले ...











