कोरोना संक्र’मणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फ’रार
कोरोना भा’इरस संक्र’मणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् ।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालमा जाँच गर्न पुगेका थिए ।
सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशं’का भएपछि अस्पतालले निगरानीमा राख्...











