ट्रमा सेन्टर अस्पतालका लागि वेलबारी नगर प्रमुख ले २ विघा जग्गा दिने घोषणा
वेलबारी,/ मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गर्नु भएको छ । बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नवनिर्मित भवन तथा ल्याव सेवाको उद्घाटन गर्दै प्रमुख सुवेदीले बेलबारी बजार नजिकै रहेको जग्गादिने घोषणा गर्नु भएको हो ।
बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन भनेको छ प्रमुख सुव...