आईजीपी दाइलाई ‘सेल्युट’ गर्दा एसएसपी भाइका रसाए आँखा
हातबाट पुष्पगुच्छा पाउनुभयो र सलाम ग्रहण गर्नुभयो । तर प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले सलाम ठोक्दा र पुष्पगुच्छा दिँदा भने धेरैका नजर टक्क अडिए । त्यो सलाम लिने र दिनेको अनुहारमा गर्वको भाव देखियो ।
कारण थियो दुई भाइको संयोग ।
नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली सहोदर दाजुभाइ पर्नुहुन्छ । ४ भाइमध्ये महानिरीक्षक अर्थात आईजीपी ठाकुर ज्ञवाली मा...