जनताको विकास र समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

जनताको विकास र समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन
विराटनगर /प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रीसहित आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुको पनि अग्निपरीक्षा सुरु भएको भन्दै मुख्य...

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग
काठमाडौं, / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकलाई नियमित गरी सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ४ पुसबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ । ...

मोरङमा कांग्रेसको नेतृत्व समायोजन

मोरङमा  कांग्रेसको नेतृत्व समायोजन
विराटनगर / निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत पुस २ गते शुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले संविधान सभा निर्वाचन ताका रहेका ९ लाई ६ वटा क्षेत्रमा समायोजन गरिएको छ । यस्तै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको उनले बताए । संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र...

बी एण्ड सी अस्पतालका सञ्चालक लाई पक्राउ गर्न अदालतको अनुमति

बी एण्ड सी अस्पतालका सञ्चालक लाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं / जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको ...

संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा

संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा
नेकपालाई सभामुख छनोट गर्न समस्या भए आफ्नो पार्टी सभामुख चयन गर्न तयार रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी भित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने बताए । नेकपाले सभामुखमा सहमति गर्न नसके आफूलाई दिनुपर्ने उनको भनाइ थियो । ‘नेकपाले सभामुख चयन गर्न सकेको छैन्,’ उनले भने, ‘उहाँहरू मिल्न सक्नुहुन्न भने हामी...

प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’

प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै छुटाइने आश्वासन दिएका छन् । टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीलाई आफूले पक्राउ अघि प्रधानमन्त्री हुँदा भारत नै पुगेर र पक्राउ परेपछि डिल्लीबजार कारगारमै पुगेर पक्राउ गरेको स्मरण गर्दे उनले छिट्टै छुटाउन पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले सभामुख, सरकार र पार्टीलाई भने...

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल
विराटनगर /राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहर...

मोरङमा नेकपाका स्थानीय तहका इञ्चार्ज तोकिए

मोरङमा नेकपाका स्थानीय तहका इञ्चार्ज तोकिए
नेकपा माेरङले १६ वटा स्थानीय तहकाे इञ्चार्ज ताेकेकाे छ । बेलबारी नगरपालिका इञ्चार्जमा इरान राई, रंगेली नगरपालिका इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगरपालिका इञ्चार्ज भुपेन्द्र लावती, पथरीशनिश्चरे नगरपालिका इञ्चार्जमा दीननाथ तिम्सिना तोकिएका छन् । जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका ...

विदाको दिन सरकारी गाडीको चरम दुरुपयोग,पक्राउ गर्दै ट्राफिक प्रहरी

विदाको दिन सरकारी गाडीको चरम दुरुपयोग,पक्राउ गर्दै ट्राफिक प्रहरी
विराटनगर/ सार्वजनिक बिदाको दिन सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरूपयोग गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार बिदाको दिन विराटनगर महानगरपालिकाबाट चेकजाँचको क्रममा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । पछिल्लो समय सरकारी सवारीको दुरुपयोग बढ्दै गएको छ । सरकारी कर्मचारीले आफ्नो निजी प्रयोगका लागि समेत सरकारी सवारी साधन प्रयोग गर्ने गर...

प्रदेश तीनको नाम वाग्मती, राजधानी हेटौंडा

प्रदेश तीनको नाम वाग्मती, राजधानी हेटौंडा
तीन नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती तोकिएको छ । आइतबार ३ नम्बर प्रदेशसभाको बैठकले राजधानी र नामको टुंगो लगाएको हो । हेटौंडामा भएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले राजधानी हेटौंडा राख्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत भएका थिए । प्रदेशको नाममा एउटा मात्र प्रस्ताव वागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ई...