उच्च अदालतसम्म पुगेपछि झन् चर्कियाे उर्लाबारी जनप्रतिनिधि विवाद

उच्च अदालतसम्म पुगेपछि झन् चर्कियाे उर्लाबारी जनप्रतिनिधि विवाद
मोरङ / मोरङको उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिहरुबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेपछि झन् चर्किएको छ । मेयर खड्ग फागोले आफू निकटका कार्यपालिका सदस्यहरुलाई मात्र राखेर एकलौटी निर्णय गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहितका कार्यपालिका सदस्यहरु अदालत गएपछि विवाद झन् चर्किएको हो । गत असार २८ गते साँझ ७ बजेपछि बसेको कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित मेयर फागोसहित ६ जना सदस्यहरुल...

सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ

सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ
संघीयतामा सुशासन र कर्मचारी प्रशासनको सवालमा राजनीति नेतृत्वले आफु जोगिनको कर्मचारीलाई दोष लगाउने गरेको कर्मचारी संघ संगठनले बताएका छन् । कर्मचारी संघ, संगठनका पदाधिकारी, आधिकारिक ट्रेड युनियनका पदाधिकारी लगायतले सुशासन कायम गर्नको लागि मुहान देखि नै सुशासन कायम गरि तलसम्म लैजानु पर्नेमा जोड दिएका हुन् । संवाद समुह मोरङले आयोजना गरेको संवादमा संघीयताको उपजको रुपमा आएको तीन तह नै पारदर्शि बन्नुको ...

सोलुखुम्बुका २० बर्षीय राई जंगलमा मृत फेला

सोलुखुम्बुका २० बर्षीय राई जंगलमा मृत फेला
सोलुखुम्बु / सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० बर्षीय शुक्र कुमार राई मृत अवस्थामा फेला परेका छन । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने जंगलको बिच बाटाेमा मृत फेला परेका हुन् । उनलाइ बाटोमा मृत अवस्थामा देखे पछि स्थानीयले साेमबार (हिजो) राती १० बजे प्रहरी चौकी खरीखोलामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ कानुन...

मेसिनबाट सेनेटरी प्याड

मेसिनबाट सेनेटरी प्याड
भीमदत्तनगर / विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेसिन जडान गरेको हो...

खोटाङका स्थानियले आफ्नो घर आफैँ भत्काउन थालेपछि

खोटाङका स्थानियले आफ्नो घर आफैँ भत्काउन थालेपछि
खोटाङ / बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो । केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी सुरक्ष...

बेलबारी विधुत प्राधिकरणको चरम लापर्वाही, ग्राहकलाई सास्ती

बेलबारी विधुत प्राधिकरणको चरम लापर्वाही, ग्राहकलाई सास्ती
बेलबारी, नेपाल विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुखले सेवा ग्राही सग झर्किएको गुनासो सेवाग्राहीले गर्न थालेका छन । बेलबारी विधुत प्राधिकरणको चरम लापर्वाहीका कारण ग्राहकलाई सास्ती हुने गरेको छ् ।  ग्राहक नं ००५-०३-५०२ रहेको केराबारी स्थित कृष्ण क्रसिङ उधोग प्रा लीले एक वर्ष भन्दा बढीको बिल तिर्न नेपाल विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रले पत्र काटेपछी रकममा प्राविधिक लापर्वाही भएक...

कर्मचारीको शव जंगलमा

कर्मचारीको शव जंगलमा
मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारीको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ । गोरखा नगरपालिका – १० बस्ने श्यामहरि घिमिरेको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ । घिमिरेको शव मंगलबार बिहान आठ बजे जंगलमा भेटिएको प्रहरीले जनाएको छ। विद्यालय परिवार, स्थानीयबासी र प्रहरीको सक्रियतामा सडकबाट करिब सय मिटर तल जंगलमा शव भेटिएको एसपी ओम अधिकारीले जानकारी दिए। शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाइएक...

तिज विशेष सडक नाटक प्रर्दशनि

तिज विशेष सडक नाटक प्रर्दशनि
धनकुटा । मिसन मुस्कान पर्यटन प्रवर्द्दन केन्द्र धनकुटाको आयोजना तथा राष्ट्रिय युवा परिसद् धनकुटाको सम्योजनमा मदन चोकमा तिज विशेष सडक नाटक प्रर्दशनि गरेको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा जिल्लाबासिहरूलाई मध्य नजर गरि बिगतदेखि मनाउदै आएको अग्रिम तिज बिशेष कार्यक्रमलाई निरोत्साहित गर्न तिज बिशेष नाटक मञ्चन गरि प्रदर्शनी गरिएको आयोजक संस्थाका अध्यक्ष कुसुम रानाले बताईन । तिजमा तडक भडक गरि गर गहना...

सिंगापुरबाट फर्किए प्रधानमन्त्री ओली, लिएनन् सेनाको सलामी

सिंगापुरबाट फर्किए प्रधानमन्त्री ओली, लिएनन् सेनाको सलामी
काठमाडौँ / उपचारका लागि सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। स्वास्थ्य जाँचका लागि साउन १८ गते सिंगापुर गएका ओली ९ दिनपछि स्वदेश फर्केका हुन । त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतले स्वागत गरेका थिए । यसअघि ओली गत श...

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास
काठमान्डाैं / निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ । उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक...