मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?

मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?
काठमाडौँ । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा रहेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्...

गढीमाईमा यसबर्ष साढे ८ हजारको बलि, बलि हेर्न जाँदा ५१ घाइते

गढीमाईमा यसबर्ष साढे ८ हजारको बलि, बलि हेर्न जाँदा ५१ घाइते
काठमाडौँ । गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार८ पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा बलि चढाइएको थियो । पूजा समितिका सदस्य र प्रत्यक्षदर्शीले यसपालि साढे ८ हजारभन...

धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत

धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत
२०१७ सालदेखिको कम्युनिष्टको एक छत्र राज तोड्दै धरान उप महानगरमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई बिजयी हुनु भएको छ ।  तिलक राईले २६७०९ मत ल्याएर विजयी   हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् । धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यस पटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै ...

धरान उपमहानगरमा कांग्रेसका उम्मेदवार जित निश्चित, कांग्रेसका तिलकलाइ बधाइको ओइरो

धरान उपमहानगरमा कांग्रेसका उम्मेदवार जित निश्चित,  कांग्रेसका तिलकलाइ बधाइको ओइरो
सुनसरी /   धरान उपमहानगरपालिकाको प्रमुख पदको लागी भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईको जीत निश्चित भएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले २६१२ मतको अग्रता कायम गरेकाे छ ।   निर्वाचनकाे मतपरिणाम सार्वजनिक हुनु अघिनै कांग्रेसका तिलक राइलाइ बधाइकाे अाेइराे लागिसकेकाे छ । अहिले सामाजिक सञ्जालहरूमा तिलकलाइ बधाइ दिन...

दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएपछि उदयपुरमा आज वडा शोक विदाको घोषणा

दुर्घटनामा एकै परिवारका ६  जनाको मृत्यु भएपछि उदयपुरमा आज वडा शोक विदाको घोषणा
   त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै २०७६ मंसीर १६ गते एक दिन वडा शोक विदाको घोषणा गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो । दुर्घटना परी...

अध्यक्ष प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै

अध्यक्ष प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै
काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् । यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताए । उनले भने, “टोलीमा प...

ल पढ्नुहोस स्थानीय सरकारका थरीथरी कर, कुकुर, बिरालोदेखि पशुबस्तुको उपचार गर्नुपरे कर

ल पढ्नुहोस स्थानीय सरकारका थरीथरी कर, कुकुर, बिरालोदेखि पशुबस्तुको उपचार गर्नुपरे कर
काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर, बिरालो तथा अन्य पशुको उपचारमा समेत कर लगाएको छ । पशु बिरामी भएमा स्थानीयले १० देखि ५० रुपैयाँसम्म कर तिर्नुपर्ने बाध्यता छ । दैलेखको महाबु गाउँपालिकाले विकास योजनाको सम्झौता गर्दा र भुक्तानी लिँदा पाँचरपाँच सय रुपैयाँ कर लगाएको छ । नारायण नगरपालिकाले अधिकांश वडामा जग्गा मूल्यांकनको दररेट बढाउँदा स्थानीयवासी ऋण लिएरै भए पनि कर बुझाउन बाध्य छन् । ...

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड
धरान / सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतसंगको सिमा विवादको विषयमा प्रतिपक्षि दलले अनाश्वयक टिप्पणी गरेको बताउदै सरकारले यस विषयमा प्रष्ट रुपमा आफ्नो धारणा राख्दै आएको बताएका छन् । उनले सुगौली सन्धिमा दुबै देशको सहमती भएअनुसार नेपालले आफ्नो जमिन एक इच्च पनि नछाड्ने र अरुको एक इन्च जमिन नचाहिने भन्दै कुनै पनि हालतमा जमिन हड्प्न नदि...

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत
मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् । यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा ...

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री
काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस...