गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?
पोखरा– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको उपनिर्वाचनमा नेपाली कांग्रेसले ७७ वर्षीय वृद्धलाई चुनावमा उठाएको टिप्पणी गरेका छन् ।
बुधवार कास्कीको पोखरामा आयोजित चुनावीसभामा प्रचण्डले केही महिना अघि संसद बैठकमा ‘बा प्रधानमन्त्री’ केपी शर्मा ओलीले आराम गर्नुपर्ने कांग्रेस सांसद गगन थापाको भनाइलाई जवाफ दिएका थिए ।
नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बा प्रधानमन्...