सिन्धुपाल्चोकमा देखिएको भाइरलको जाँच गर्दै स्वास्थ्यकर्मी
काठमाडौं / सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बा गाउँमा देखिएको रुघा, खोकीलगायतको भाइरल रोगको परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ प्रस्थान गरेको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सो गाउँमा स्वास्थ्यकर्मी खटाइएको जानकारी दिए। उनले हालसम्म सो भाइरल कोरोना भाइरस भए नभएको यकिन हुन नसकेको बताए।
उनले त्यहाँ रहेका स्वास्थ्यकर्मीले विरामीको उपचार गरिरहेको र कोरो...











