गुण्डा र तस्कर बिरुद्ध बेलबारीका ईन्स्पेक्टर आक्रामक
बेलबारी / तस्कर र गुण्डा बिरुद्ध आफु आक्रामक रुपमा प्रस्तुत हुने र कुनैपनि हालतमा नछोडने ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन ।
ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएको ११ औँ दिनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बुधबार बिहान उनले यस्तो प्रतिबद्धता जनाएका हुन । आफु प्रमुख भएर आएको ११ औँ दिन सम्ममा लेटाङ र केराबारीका खोलाहरुमा अबैध तस्करीमा संलग्न आधा दर्जन बढी ब्यत्ति र ट्रयाक्...











