स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा निर्वाचन हुनुभन्दा एक वर्षअघि स्थानीय तहको सङ्ख्या, सिमाना र वडासम्बन्धी विवाद समाधान गर्नुपर्ने व्यवस्था छ ।तर सरकारले उक्त ऐन संशोधन गरी एक वर्षको सट्टा निर्...











