चीनमा बनेको बिजुलीको मिटर हटाउने निर्णय

भारतको उत्तर प्रदेश सरकारले उत्तर प्रदेशमा चीनमा बनेको बिजुलीको मिटर हटाउने निर्णय गरेको छ । भारत र चीनबीच सीमा विवाद जारी रहेकै बेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशका घर–घरमा जडान गरिएको चिनियाँ मिटर हटाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्रीको निर्देशनअनुसार अब उत्तर प्रदेशका घर–घरमा लगाइएको १५ हजारथान मिटर हटाइने भएको छ । मिटरबाहेक चीनमा बनेका अन्य उपकरणहरु पनि ...

लद्दाख भिडन्तमा चीनका ४० सैनिक मारिएको भारतीय मन्त्री एवं पूर्वसेनाध्यक्ष सिंहको दाबी

लद्दाख भिडन्तमा चीनका ४० सैनिक मारिएको  भारतीय मन्त्री एवं पूर्वसेनाध्यक्ष सिंहको दाबी
लद्दाखको गलवान क्षेत्रमा भारत–चीनबीच भएको भिडन्तमा ४० चिनियाँ सैनिक मारिएको दाबी भारतले गरेको छ । चीनतर्फ भएको क्षतिबारे पहिलो पटक औपचारिक प्रतिक्रिया दिँदै केन्द्रीय मन्त्री एवं पूर्व सेनाध्यक्ष जनरल भिके सिंहले ४० जना चिनियाँ सैनिक मारिएको दाबी गरेका हुन् । भारतीय सञ्चारमाध्यम दि हिन्दूलाई दिएको प्रतिक्रियामा सिंहले भने, ‘हामीले २० जना सैनिक गुमायौं भने उनीहरू (चीन) तर्फ दुई गुणाभन्दा बढी ...

१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए

१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए
ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । वल्र्ड ओमिटरको अनुसार त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यही गतिमा ब्राजिलमा संक्रमितको संख्या बढेमा अमेरिका भन्दा अगाडि हुने अनुमान गर्न थालिएको छ । विश्वमा ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गएको छन् ।  ...

अमेरिकामा उडिरखेको विमानको तेल विद्यालयमा खस्यो, २६ विद्यार्थी घाइते

अमेरिकामा उडिरखेको विमानको तेल विद्यालयमा खस्यो, २६ विद्यार्थी घाइते
एजेन्सी । आपत्कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन् । लस एन्जेलस अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो । मानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो । इन्धनका कारण विद्यार्थी र केही युवाहरु...

यौ’न आ’वेगमा पत्नीले पतिको अ’ण्डको’ष टो’केर अ’लग गरिदिएपछि…

यौ’न आ’वेगमा पत्नीले पतिको अ’ण्डको’ष टो’केर अ’लग गरिदिएपछि…
काठमाडौँ २८ पुस- आफ्नी पत्नीसँग शा’रीरिक स’म्बन्ध राख्दाराख्दै ताइवानका एक पुरुषलाई अस्पताल भर्ना गर्नु परेको छ । ताइवानको न्युज वेवसाइड एपल डेलीका अनुसार शारी’रिक सम्ब’न्ध राख्ने क्रममा वाङ नामक पुरुषकी पत्नीले पतिको अ’ण्डको’ष टो’केर अ’लग गरिदिएकी हुन् । घट’नाको बारेमा अस्पताललाई जानकारी गराएपछि जब एम्बुलेन्स घर आइपुग्यो, ५१ वर्षीय वाङ शरीरबाट छु’ट्टिएको आफ्नो अ’ण्डको’ष कचौ’रामा राखे...

इरानमा जहाज दुर्घटना १७० जनाको मृत्यु

इरानमा  जहाज दुर्घटना १७० जनाको मृत्यु
काठमाडौं । १७० जना यात्रुसहित उडेको विमान गणतव्यमा पुग्ने वित्तिकै दुर्घटनाग्रस्त भएको छ । जानकारी अनुसार बोइ–७३७ विमान इरानको राजधानी तेहरानको इमाम खोमेनी विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । इरान फारस न्यूज एजेन्सीका अनुसार युक्रेन एयरलाइन्सको विमान प्राविधिक समस्याका कारण टेक अफ भएपछि दुर्घटनाग्रस्त भएको भनिए पनि पुर्ण जानकारी आइसकेको छैन । इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी ...

कश्मीरमा ज्या’न गु’माएका सैनिककी श्रीमतीले गरिन देह’त्याग

कश्मीरमा ज्या’न गु’माएका सैनिककी श्रीमतीले गरिन देह’त्याग
जम्मु कश्मीरमा पाकिस्तानी सेनासँगको भि’डन्तमा ज्या’न गुमाएका एक भारतीय सैनिककी पत्नीले देह’त्याग गरेकि छन् । यो दर्द’नाक घ’टना भारतको झारखण्डको हो । पतिको श’व घरमा पुग्दा नपुग्दै उनले कुवामा हा’म फालेर देह’त्याग गरेकि हुन्। देह’त्याग गरेकि मनीता उराँवका पति बजरंग उराँव फौजमा कार्यरत थिए । कश्मीरमा डिसेम्बर ३० मा पाकिस्तानीसेना सँगको भि’डन्तमा उनको ज्या’न ग’एको थियो। मृ’त बजरंगको श’व गाँउ पुर्या...

प्राकृतिले साथ दियो अष्ट्रेलियामा पानी पर्यो

प्राकृतिले साथ दियो अष्ट्रेलियामा पानी पर्यो
सिड्नी । सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यसले अष्ट्रेलिया सरकारलाई गम्भिर चुनौती दिइरहेको बेला प्राकृतिक सहयोगले अलिकति भने पनि राहत मिलेको बताइएको छ । अष्ट्रेलियामा पानी परेको छ । त्यस्तै ४६ डिग्रीसम्म पुगेको गर्मीमा पनि कमी आएको छ । मिडिया रिपोर्टका अनुसार आइतबार तथा सोमबार पानी परेका कारण डढेलो नियन्त्रणका लागि केही सहज वातावर...

अस्ट्रेलिया डढेलो नियन्त्रणका मा खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु

अस्ट्रेलिया डढेलो नियन्त्रणका  मा खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु
काठमाडौं- अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको छ। न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा खटिएका एक स्वयमसेवी अग्निनियन्त्रकको आइतबार मृत्यु भएको न्यू साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण सेवा (आरएफएस) ले बताएको छ । शक्तिशाली हावा चलेका कारण अप्रत्यासित रुपमा ती अग्निनियन्त्रक डढेलोमा परेको आरएफएसले जनाएको छ । मृत्यु हुनेमा २८ व...

चीनको एक भवनमा आगलागी हुँदा ६ को मृत्यु

चीनको एक भवनमा आगलागी हुँदा ६ को मृत्यु
  चीन / चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ः ५५ मा चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकाको फुलिङ जिल्लमा रहेको एक भवनमा आगलागी भएको हाे । आगलागीमा  के  कति क्षती भए , कति व्यक्ति घाइत...