प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की

प्रदेश १  खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की
प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी जीना कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए । मन्त्रिपरिषद्को सोमबार अबेर रातिसम्म बसेको बैठकले त...

नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् । १२औँ ओ...

पपुवा न्यूगिनी र नेपाल बीच खेल हुदै

पपुवा न्यूगिनी र नेपाल बीच खेल हुदै
नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ। दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेप...

राष्ट्रिय महिला लिग फुटबल भोलिदेखि भरतपुरमा, प्रचण्डले उद्घाटन गर्ने

राष्ट्रिय महिला लिग फुटबल भोलिदेखि भरतपुरमा, प्रचण्डले उद्घाटन गर्ने
दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग बिहीबारदेखि चितवनमा हुँदैछ । लिगको पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यसपटक लिगको पहिलो चरणका खेलहरू चितवनको भरतपुरमा हुँदैछन् । पहिलो चरणका खेलका लागि तयारी प्ररा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरू भरतपु...

आज नेपाल थाइल्याण्ड सँग भिड्दै

आज नेपाल थाइल्याण्ड सँग भिड्दै
नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियो टोली थाइल्यान्डविरूद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार आज साँझ पौने ६ बजेबाट सुरू हुनेछ। हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ। पछिल्लो पटक नेपाल र थाइल्यान...

विश्वकप लिग-२: नेपालले युएईलाई जित्नै पर्ने दबाब

विश्वकप लिग-२: नेपालले युएईलाई जित्नै पर्ने दबाब
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। युएईमा भइरहेको सिरिजको सुरूवाती दुईमध्ये नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोर्‍यो। पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भयो। दुवै खेलमा नेपालको ब्याटिङ खराब रह्यो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ श...

पिएनजीमाथि नेपालको जित

पिएनजीमाथि नेपालको जित
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले जित निकालेको छ । बुधबार युएईको सारजाहमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले हराएको हो । पिएनजीले दिएको दुई सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोडे भने आरिफले ५३ रन बनाए ।...

मिल्स क्रिकेटको उपाधि पूर्वाञ्चाललाई

इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जितेको हो । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफी हात पा¥यो । उपबिजेता भएको कानपुरले नगद ५१ ह...

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा
करिम बेन्जेमाले दोस्रो हाफमा गरेको उत्कृष्ट ह्याट्रिकमा रियल म्याड्रिडले च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गरेको छ । रियलले बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेको छ । बर्नाबाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा रियल ३–१ ले विजयी रह्यो र समग्रमा ३–२ को अग्रता लिन सफल रह्यो । पीएसजीले पहिलो हाफमा केयलिन एमबापेको गोलले अग्रता लिएको थि...

विराटनगरको प्रशिक्षकमा गुरुङ, मार्की खेलाडीमा धिमाललाई निरन्तरता

विराटनगरको प्रशिक्षकमा गुरुङ, मार्की खेलाडीमा धिमाललाई निरन्तरता
आसन्न दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई नियुक्त गरेको छ । विराटनगरले बिहीबार प्रेस विज्ञप्तीमार्फत् गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । गत सिजन विराटनगरले भारतीय प्रशिक्षक यान ललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । अब भने विराटनगरको प्रशिक्षण गुरुङले सम्हाल्ने भएका छन् । यसअघि गुरुङले सहिद स्मारक ए डिभिजन लिगमा सङ्कटा क्लबको ने...