इटहरीका दुईजना सुन पसले पक्राउ

इटहरीका दुईजना सुन पसले पक्राउ
गैर वित्तीय कारोबार गर्ने दुईजना सुन पसलेलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ स्थित कान्तिपुर गहना भण्डारका संञ्चालक शुबास श्रेष्ठ र दोर्ण श्रेष्ठ पक्राउ परेका हुन् । उनिहरुले गैर कानूनी तबरले करिब २० लाख नगद बचतकर्ताहरु माझ उठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुबैजनाले बढी ब्याज दिने बाहानामा इटहरीका ६ जना मार्फत २० लाख छयालिस हजार नगद संकलन गरेका थिए । प्रहरीका अनुसा...

मध्यरातमा इटहरी स्थित बिग बार रेष्टुरेण्टमा भिषण आगलागी

मध्यरातमा इटहरी स्थित बिग बार रेष्टुरेण्टमा भिषण आगलागी
इटहरी । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सुर्य कम्लेक्समा रहेको बिग बारमा आगलागी भएको थियो । साडे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । विरानगर,दमक,सप्तरी,धरानको २वटा दुहवी,महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको साहयतामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ। आगलागी हुँदा अनुमान...

इटहरीमा निर्माणाधिन ६ लेनको सडक खण्ड ६७ सालमा बनेको डिपिआर अनुसार निर्माण हुदै …..

इटहरीमा निर्माणाधिन ६ लेनको सडक खण्ड ६७ सालमा बनेको डिपिआर अनुसार  निर्माण हुदै …..
इटहरीमा निर्माणाधिन ६ लेनको सडक खण्ड मापदण्ड अनुसार नै निर्माण भएको सडक निर्माण आयोजनाले जानकारी दिएको छ । शुक्रबार  इटहरी उपमहानगरपालिकाको साँस्कृतिक भवनमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ६७ सालमा बनेको डिपिआर अनुसार नै निर्माण भएको रमेशकुमार गोइतले जानकारी दिए । त्यसै गरी इटहरी तरहरा सडक खण्ड बराबरी मापदण्डमा भएको सडक विभागका इन्जिनियर गौतम देबले बताए । एक दुई जनाले फैलाएको अफवाहले चौतफी ...

श्रम कार्यालय पुगेकी युवतीको आग्रह, ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनु’

श्रम कार्यालय पुगेकी युवतीको आग्रह, ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनु’
विराटनगर, २८ कात्तिक । आफू र नाबालक छोराको बिचल्ली बनाएर श्रीमान वैदेशिक रोजगारीमा जान लागेको भन्दै एक विवाहित युवतीले त्यसमा रोक लगाइदिन आग्रह गरेकी छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन दाहाल पारिवारिक सल्लाह बिनानै दुवई जान लागेको भन्दै श्रीमती २३ वर्षीय दिप्ती सिलवाल (दाहाल)ले श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुगेर यस्तो आग्रह गर्नु भएको हो । श्रीमानको एयरपोर्ट रोक्काको म...

मोरङमा प्रहरीमाथि आक्रमण गर्ने ६ जना युवा पक्राउ

मोरङमा प्रहरीमाथि आक्रमण गर्ने ६ जना युवा पक्राउ
मोरङमा प्रहरीमाथि आक्रमण गर्ने ६ जना युवायुवालाई पक्राउ गरिएको छ । मोरङको रतुवामाई नगरपालिका–८ दाम्रभिट्टाबाट ६ जना युवालाई पक्राउ गरिएको छ । बुधबार राति मदिरा सेवन गरेर प्रहरीमाथि दुरव्यवहार र आक्रमण गर्ने ६ जना युवालाई पक्राउ गरिएको हो ।साथीको जन्मोत्सव मनाउन जम्मा भएका ती युवाहरु मदिरा सेवन गरेर बजारमा होहल्ला गर्दै राति ११ बजे हिँडिरहेको पाइएपछि प्रहरीले सम्झाइ बुझाइ गर्दा उल्टै मदिराको बोत...

इटहरीको मुख्य चोकमा मनपरी मापदण्डमा सडक बनाएको भन्दै इटहरीबासीको चौतर्फी विरोध

इटहरीको मुख्य चोकमा मनपरी मापदण्डमा सडक बनाएको भन्दै इटहरीबासीको चौतर्फी विरोध
इटहरी/ इटहरी–धरान सडकअन्तर्गत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् । इटहरी क्षेत्रमा मनपरी मापदण्ड कायम गरेको भन्दै इटहरीका सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र ? के...

इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरमा तोडफोड,एक पक्राउ

इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरमा तोडफोड,एक पक्राउ
निकै नै विवाद पश्चात सुरुवात गरिएको धरान बिराटनगर सडकखण्ड पहुँचको भरमा मापदण्ड विपरित ६ लेनको सडक विस्तार गरिएको भन्दै एक युवाले गोरखा डिपार्टमेण्ड स्टोर तोडफोडको प्रयास गरे पछि पक्राउ परेका छन् । पहुँचको भरमा मुख्य चौकको क्षेत्रमा ८२ फिट हुनु पर्ने सडक ६५ फिट मात्र किन भयो भन्दै इटहरी २० का नवराज मैनालीले गोर्खा डिपार्टमेण्ड स्टोरको सटर तानेका थिए ।  पहुँचको आधारमा मुख्य बजारको बाटो घरहरु ...

इटहरीको मुख्य सडक ६५ फिट बनाउन सडक विस्तार कार्य शुरु

इटहरीको मुख्य सडक ६५ फिट  बनाउन सडक विस्तार कार्य शुरु
इटहरी, लामो समय विवादमा रहेको इटहरीको मुख्य सडक ६ लेनको बनाउने कार्य अघि बढेको छ । विराटनगर देखि धरान सम्म ६ लेनको सडक बनाउने कार्य तिव्र गतिमा अघि बढेता पनि इटहरीमा भने धेरै घर टहरा भत्किने अवस्थाको कारणले केही समय देखि उक्त सडकमा विवाद उत्पन्न भएको थियो । केही समय अघि सरोकारवालाहरुको छलफलमा सडक विस्तार गर्ने तर उक्त स्थानमा रहेका व्यापारिक घर टहराहरु नभत्काउने तरिकाले उक्त स्थानमा ६५ ...

सुनसरीमा दुई महिलाहरु मादक पदार्थ खाएर हानाहान

सुनसरीमा दुई महिलाहरु मादक पदार्थ खाएर हानाहान
झुम्का । सुनसरीको रामधुनी नगरपालिकामा दुई महिलाहरु मादक पदार्थ खाएर हानाहान गरेका छन । रामधुनी ७ क्याप्टेन चौककी रामकुमारी लिम्बु र फुल कुमारी लिम्बुले कुटाकुट गर्दा दुबै जना घाईते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कुटाकुटबाट दुबै जनाको टाउँको र हातमा चोट लागेको कारण स्थानीय बक्लौरी मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

यसरी भयो इटहरीमा दुई ठुला बलात्कार

यसरी भयो इटहरीमा दुई ठुला बलात्कार
इटहरी । पछिल्लो समय भएको बलात्कारको घट्नामा शंका उत्पन्न हुन थालेको छ । मिलोमतोमा यौनसम्पर्क भए पनि कुरो नमिल्दा बलात्कारको घट्नाले नराम्रो रुप लिन थालेको पाईन्छ । पछिल्लो एक महिनामा इटहरीमाा दुई ठुलो र अनौठो बलात्कारको घट्ना भएको छ । उक्त घट्नामा शंका उपशंका उत्पन्न भएको छ । इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानीपियामा एक भोजपुर घर भई इटहरी बस्दै आएकी विवाहित युवती बलात्कृत भईन । चिनजानकै परपुर...