बीर मेडिलकल हलका संचालक लागुऔषध बेचबिखानमा पक्राउ
सुनसरी, सुनसरीको ईटहरी उप-महानगरपालिका-११ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् भने पक्राउ परेकाहरुले दिएको सूचनाको आधारमा बीर मेडिलकल हलका संचालकलाई समेत पक्राउ गरिएको छ ।
सोमवार राती ७ बजे चेकजाँचमा खटिएको प्रहरी चौकी खनारको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ३४ प ६२ नम्बरको मोटरसाईकलमा सवार चालक बुढिगंगा गाउँपालिका-७ का २२ बर्षीय राहुल उराव र पछाडी सवार रहेका सुन्दरहरैचा नगरपालिका-३ का ...