अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध, कोरीयाली हतियार किन्ने प्रस्ताव
काठमान्डाैं / अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता राखेज गर्नुपर...