यात्रु महिलालाई बसभित्रै जवरजस्ती करणी गर्ने बस चालक र सहचालक पक्राउ

यात्रु महिलालाई बसभित्रै जवरजस्ती करणी गर्ने  बस चालक र सहचालक पक्राउ
रंगेली ।  मोरङको रंगेलीमा एक महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई बस चालक र सहचालकलाई ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले  पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई वर्ष ३७ को किरण खड्का ना ६ ख ९३४४ नम्बरको वसका चालक  र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । आफन्तको घरमा...

छोरी वचाउ अभियान अन्तरगत महानगरले छोरी जन्माउनेलाई प्रोत्साहन रकम हस्तानतरण

छोरी वचाउ अभियान अन्तरगत महानगरले  छोरी जन्माउनेलाई प्रोत्साहन रकम हस्तानतरण
बिराटनगर । बिराटनगर महानगरपालिकाले छोरी वचाउ अभियान थालनी गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि  यो अभियान शुरुवात गरिएको हो। महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई २५ हजार बैंकको अक्षकोषमा जम्मा गरिदिएको छ ।   अभियान थालनी गरेको  प्रथम छोरी जन्माउने परिवारलाई प्...

हदबन्दी जग्गा जोगाइदिन ऐन, सांसद नै भूमाफियाका समर्थक

हदबन्दी जग्गा जोगाइदिन ऐन, सांसद नै भूमाफियाका समर्थक
काठमाडौं । उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनीतिक पहुँचका बलमा कानुनै बनाएर आफू ‘सुरक्षित’ हुन लागिपरेका छन्। विगतमा कर्मचारीतन्त्रले उनीहरूको प्रयासलाई असफल तुल्याउँदै आएपछि सरकारले कानुन संशोधन गरी जग्गा सुरक्षित बनाउ लागेको हो। तत्कालीन भूमिसुधारमन्त्री रामकुमार सुब्बाको पालामा मन्त्रिपरिषद्बाट निर्णय गराउने उनीहरूको प्रयासमा मुख्यसचिव र सचिवह...

चोरले गहना लुटेर महिलाको आँखा फुटाएर हत्या गरे

चोरले गहना लुटेर महिलाको आँखा फुटाएर हत्या गरे
नवलपरासी । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन । उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो । उनको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फ...

विकल्प छँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै

विकल्प छँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै
काठमान्डाैं / स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ । मासिक तलब÷भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक ...

झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट दुई ठाउँ चिरे, बिरामी जीवन मरणको दोसाँधमा

झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट दुई ठाउँ चिरे, बिरामी जीवन मरणको दोसाँधमा
धादिङ । झाँक्रीले जण्डिसको उपचार गर्ने भनेर धादिङका एक युवकको पेटमा ब्लेडले प्वाल पारिदिएपछि उनको अवस्था गम्भीर भएको छ । केही समय अघिबाट जण्डिसले थला परेका नीलकण्ठ नगरपालिका वडा न ९ का ३९ वर्षीय राजु मगरलाई सोही नगरपालिका वडा न ३ का गजबहादुर लामाले ठुलो रकम लिएर निको पार्ने भन्दै दुई ठाउँमा प्वाल पारिदिएका हुन् । पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले मगरको जीवन मरणको दोसाँधमा छ । जिल्ला अस्...

राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक संसदमा पुनः पेश गर्ने तयारी

राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक संसदमा पुनः पेश गर्ने तयारी
काठमाडौं / राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ। राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो। प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभाव देखिएपछि विधेयक विहिबार पेश हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदहरुले ...

नगरपालिकामा ओजेटी गर्दै गरेकी किशोरीमाथी बलात्कार आरोपमा इञ्जिनीयर पक्राउ

नगरपालिकामा ओजेटी गर्दै गरेकी किशोरीमाथी बलात्कार आरोपमा इञ्जिनीयर पक्राउ
बैतडी / बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरे...

काकामाथी खुकुरी प्रहार

  खोटाङ / खोटाङमा धारिलाे हतियार प्रहार बाट एक जना गम्भि घाईते भएका छन् । मझुवागढी नगरपालिका-५ का बालाराम कट्वाल लाइ उनकै भतिजा दिनश कट्वालले टाउकाेमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका हुन् । समान्य विवादकाे क्रममा एक्कासी उनीमाथी खुकुरी प्रहार भएकाे हाे । घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने मादक पदार्थ सेवन गरि खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जि...

पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या

पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या
पाँचथर / पाँचथरमा सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । आज बुधबार बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएकाे छ ।