यात्रु महिलालाई बसभित्रै जवरजस्ती करणी गर्ने बस चालक र सहचालक पक्राउ
रंगेली । मोरङको रंगेलीमा एक महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई बस चालक र सहचालकलाई ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई वर्ष ३७ को किरण खड्का ना ६ ख ९३४४ नम्बरको वसका चालक र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
आफन्तको घरमा...