संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु
संखुवासभा / संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएकाे छ । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको हाे । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का राई शनिवार दिउँसो सवा १ बजेको समयमा जेसीवीले ठक्कर दिएकाे थियाे ।
जेसीवीले ठक्कर बाट गम्भिर घाईते भएका राईलाई उपचारको लागि मनकामना अ...