धरानमा सुन चोर्दै गर्दा चोर रङ्गेहात पक्राउ
धरान, धरानमा घरभित्रै पसेर सुन चोरी गर्ने दुई चोर पक्राउ परेका छन् । धरान उपमाहानगरपालिका ५ देउरालीबाट बर्ष ३३ को नरवती राईको घरबाट सुन चोरी गर्ने सोहि वाडाका बर्ष ३६ को सुर्य बहादुर बिश्वकर्मा र बस्ने बर्ष ३३ को भक्त बहादुर बिश्वकर्मा पक्राउ परेका छन् ।
उनीहरुले राइको घर भित्र पसेर जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थान समेत जम्...