सुन्दरहरैचाको वाल्किङ स्ट्रीट अलपत्र
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बन्दै गएको नमुना वाल्किङ स्ट्रीट अलपत्र बन्दै गएको छ । करिब १ वर्ष अगाडि देखि निर्माण कार्य सहित अघि बढेको उक्त वालिङ स्ट्रीटको काम लामो समय सम्म पनि निर्माण भई नसक्दा अलपत्र बनेको हो ।
अलपत्र बने सगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त क्षेत्रमा सञ्चालनमा आएका व्यापार व्यवसायमा असर पर्दै गएको व्यापारीहरुले बताउन थालेका छन । नाम नबताउने शर्तमा...