ट्याक्सी चालकले भेटाएको २ लाख ५० हजार फिर्ता गरे ! सम्मान स्वरूप शेयर गरौ !

ट्याक्सी चालकले भेटाएको २ लाख ५० हजार फिर्ता गरे ! सम्मान स्वरूप शेयर गरौ !
  काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ।उपत्यकामा सञ्चालित बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् । खड्काले विहीबार बिहान सुन्धारा...

झाडीमा दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

इटहरी धरान सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ । को २९ प ४१९५ नम्बरको पल्सर मोटरसाइकलमा सवार एक व्यक्तिले ना २ च ६६८९ नम्बरको जीपलाई ठक्कर दिएकाले मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–८ बस्ने वर्ष २५ वर्षको सञ्जु अग्रवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका निमित्त कार्यालय प्...

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार
सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर ...

धरानमा डेंगु नियन्त्रणमा चुनौती: संक्रमण झन्

धरानमा डेंगु नियन्त्रणमा चुनौती: संक्रमण झन्
  धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगुको संक्रमण धरानमा देखा परेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउनुको साटो झन् फैलदै गएको छ । गत बैशाखको अन्तिम साता देखापरेको डेंगु नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्रलेसमेत थुप्रै प्रयास र अभियानहरु चलाएपनि नियन्त्रणमा आउन सकेको छैन । धरानको वडा नं १५ बाट शुरु भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिइसकेको ...

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !
    काठमाण्डौं : नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । पछिल्लोपटक नेकपा बिप्...

काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग्छु- मन्त्री योगेशकुमार भट्टराई

काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग्छु- मन्त्री योगेशकुमार भट्टराई
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रह...

१४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा

१४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा
  इटहरी : इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउगाँउमा विकासको लहर छाएको दावी गरेको छ । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिने बताए । इटहरीमा सडक निर्माणको कामले गाँउगाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदैछन् । ती सडक निर्माणपछि गाँउ र मुख्यसडकलाई पिच बाटोले जोडने छ । उपमह...

सुरक्षा भत्ता वितरण गर्दै सुन्दरहरैचा

सुरक्षा भत्ता वितरण गर्दै सुन्दरहरैचा
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका र बिभिन्न बैक बिच आगामि बर्ष २०७६ /७७ को सााजिक सुरक्षा भत्ता बितरण गर्ने आज सम्झौता भएको छ । सुन्दर हरैचा नगरपालिका भित्र रहेका बिभिन्न १२ वटा बैकहरु सङग आज नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाल दाहाल र १२ वटा बैकका प्रतिनिधिहरुबिच सम्झैता पत्रमा हस्ताक्षर गरीएको छ । यो सगै अब नगरपालिकाले १२ वटा बैकबाट वडा वडामा नै सामाजिक सुरक्षा ...

चार्जमा राखेर मोबाइलमा गेम खेल्दै गर्दा किशोरको ज्यान गयो

चार्जमा राखेर मोबाइलमा गेम खेल्दै गर्दा किशोरको ज्यान गयो
    मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । डीएसपी खिउजुका अनुसार सौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। सौजनलाई चार...

कुवेत जान खोज्दा जेल

कुवेत जान खोज्दा जेल
बिर्तामोड, १६ साउन । ६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । रुपा दिल्ली पुगेको एकसातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिस...