२ बर्षिय बालकको माछा पोखरीमा डुबेर मृत्यु

२ बर्षिय बालकको  माछा पोखरीमा डुबेर मृत्यु
झापा / झापामा  २ बर्षिय बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।  दमक नगरपालिका १ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेकोअवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलमा ईलाका प...

मट्टितेल छर्केर भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी

मट्टितेल छर्केर भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी
भोजपुर / भोजपुरको  रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको जानकारी आएको छ । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको ज...

निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना

निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना
इटहरी / निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना दिइएको हो । बिहान ११ बजे देखि ११ः३० सम्म दैनिक आधा घण्टा धर्ना दिइने सडक निर्माण संघर्ष समितीका संयोजक मदन चुडालले बताएका छन् । यसअघि चुडालकै नेतृत्वमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाइएको थियो । त्यस्तै नेकपा नेता होमनाथ धमलाले सडक विस्तारमा कोहि बाधक बन्न ...

उपसभामुख तुम्बाहाङ्फेले पुस ४ अगावै राजीनामा दिने तयारीमा

उपसभामुख तुम्बाहाङ्फेले पुस ४ अगावै राजीनामा दिने तयारीमा
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले हिउँदे अधिवेशन सुरु हुनु पहिले नै राजीनामा दिने भएकी छन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने कानुनी बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको हो। स...

नेपाल–भारत सीमा विवादः नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन

नेपाल–भारत सीमा विवादः नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन
काठमान्डाैं / नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कुटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो । सो पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीप...

बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ
काठमान्डाैं / बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने क...

ताला लगाएको कोठा भित्र आमा–छोरीको शव

ताला लगाएको कोठा भित्र आमा–छोरीको शव
वीरगञ्ज / वीरगञ्जमा आमा–छोरीको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो । अन्दाजी २५ वर्षकी महिला र उनको अन्दाजी २ वर्षकी छोरीको शव फेला परेको बताइएकाे छ । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो । घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदे...

युवतीले आपःनो प्रेमिलाई भेट्न बोलाएर लिङ्ग काटि दिए

युवतीले आपःनो प्रेमिलाई भेट्न बोलाएर लिङ्ग  काटि दिए
काठमाडौं / प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएर  एक युवतीले प्रेमीको लिङ्ग छेदन गरिदिएको खबर छ । थिङ थरकी युवतीले सुनुवार थरका युवाको लिङ्ग छेदन गरिदिएकी हुन् । प्रेमिकाले लिङ्ग छेदन गरीदिएपछि सख्त घाइते युवाको ओम अस्पतालको आईसीयुमा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार दुवैजना बौद्धस्थित होटल हायतमा कार्यरत रहेको र उनीहरु प्रेममा थिए । तर, केटा क्रिश्चियन र केटी बुद्ध धर्मालम्बी भएकाले विवाह न...

भाेलि रातिबाट पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने

भाेलि रातिबाट पहाडी र हिमाली भूभागमा भारी हिमपात  हुने
काठमाडौं । हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै बुधबार साँझसम्ममा नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेही प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रमम...

महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार
काठमान्डाैं / गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । ...