साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि…

साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि…
सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ । उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भएको छ ।   भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक महिलाले साँढेको पुजा गर्ने क्रममा करिब २ लाख पचास हजार रुपैयाँ बराबरको सुनको मंगलसुत्र लगाइदि...

एनसेलकै कुरा : संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति प्रधानन्यायाधीशको असन्तुष्टि

एनसेलकै कुरा : संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति प्रधानन्यायाधीशको असन्तुष्टि
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराले एनसेलको पूँजीगत लाभकरबारे सर्वोच्च अदालतबाट भएको फैसला अध्ययन गर्ने संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् । दसैं, तिहार तथा छठको अवसरमा सर्वोच्च अदालत परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जबराले संसदीय समिति र बार एसोसिएसनको नाम नलिईकन अदालतबाट भएका फैसला असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परिक्...

रक्सीले मातेका मालपोत हाकिम कार्यालयबाटै प्रहरी नियन्त्रणमा

रक्सीले मातेका मालपोत हाकिम कार्यालयबाटै प्रहरी नियन्त्रणमा
काठमाडौं । मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय समयमा मालपोत प्रमुख मातेर कार्यालयमा बसेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय जलेश्वरको प्रहरी टोलीले बोगटीलाई पक्राउ गरेको डीएसपी माधव बुढाथोकीले जानकारी दिए। ‘जिल्ला अस्पताल जलेश्वरमा मेडिकल गराएका छौं। मदिरा सेवन गरेको रिपोर्ट आएको छ,’ उनले भने, ‘प्रमुख बोग...

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?
काठमाडौं। आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार...

दसैं आयो, खाद्य गोदाम रित्तै

दसैं आयो, खाद्य गोदाम रित्तै
काठमाडौं / दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ । जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन न्यून हुन्छ । हिउँद अन्न सकिएको र वर्षै अन्न पाकी नसकेकाले किसानलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको हो । सोरुकोट, पुलु, श्रीकोट, कालै, रातापानीलगायत खाद्य डिलो ...

साउदीमा स्वतन्‍त्रता : युवतीलाई स्कर्ट लगाएरै घुम्‍ने अनुमति तर पर्यटक महिलालाई मात्र

साउदीमा स्वतन्‍त्रता : युवतीलाई स्कर्ट लगाएरै घुम्‍ने अनुमति तर पर्यटक महिलालाई मात्र
काठमाडौं । साउदी अरेबियाले विदेशी पर्यटकका लागि लचिलो नीति अपनाएको छ । साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ । परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीका लागि समेत अन्य मुलुकमा झैँ स्कर्ट लगाउन पाइने नीति ल्याउँदैछ । पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन । सरकारले...

सांसदको तलबभन्दा भत्ता धेरै

सांसदको तलबभन्दा भत्ता धेरै
काठमान्डाैं / संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ । संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको...

अमेरिकाको सुझाव : नेपाल कतै नढल्कियोस्

अमेरिकाको सुझाव : नेपाल कतै नढल्कियोस्
काठमान्डाै / अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’ बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरा...

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत
काठमान्डाैं / चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् । समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्...

श्रीमतीको यौनधन्दा, श्रीमान नै थिए दलाल

श्रीमतीको यौनधन्दा, श्रीमान नै थिए दलाल
यौनधन्दामा मानिसहरु कतिसम्म लिप्त हुन्छन् भन्ने उदाहरण पछिल्लो समय देखा परेको छ । पहिले पैसा लिएर यौनधन्दा गर्ने र पछि बलात्कारको अभियोग लगाउने धम्की दिएर पैसा असुल्ने गिरोह पक्राउ परेसँगै भारतको मध्य प्रदेशको राजधानी भोपालमा ठूला यौनधन्दाका गिरोहहरु पक्राउ पर्न थालेका छन् । पछिल्लो समय भोपाल प्रहरीको क्राइम ब्रान्चले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ । भोपालको कोलार इलाकामा एक भाडाको...