भीभीआइपी चढ्ने डेढ अर्बको हेलिकोप्टर काठमाडौंमा आइपुग्यो

भीभीआइपी चढ्ने डेढ अर्बको हेलिकोप्टर काठमाडौंमा आइपुग्यो
काठमाडौं । भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो। राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचा...

पुर्व प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै

पुर्व प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै
इटहरी । थारु समुदायको ऐतिहासीक सांस्कृतिक पहिचानको अधिकार प्राप्तिका लागि सामाजिक आन्दोलनका रुपमा यसपालीको जीतिया पर्व देशव्यापी रुपमा मनाउने तयारी गरेको थारु कल्याण कारीणी सभा सुनसरीले जनाएको छ । सभाले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । जितिया महोत्सव अशोज ५ गते सार्बजनिक रुपमा मनाउने तथारी गरेको पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रममा जीतिया महोत्सव कार्यक्रम संयोजक...

इटहरीमा ठुलो परिणाममा पटका सहित दुइ जना पक्राउ

इटहरीमा ठुलो परिणाममा पटका सहित दुइ जना पक्राउ
सुनसरी / इटहरीमा ठुलो परिणामको पटका सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ३९ बण्डल खोर्सानी आकारको पटका सहित सहित कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्...

बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध

बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध
खोटाङ / लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्...

झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना

झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
झापा / झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थियो । सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ व...

पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गयो

पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गयो
पहिरोले घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ। काभ्रेपलाञ्चोकको पाँचखालमा निरन्तरको वर्षासँगै आएको पहिरोले पुरिँदा घर भत्किँदा ५ वर्षीय बालकको ज्यान गएको छ। पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षीय सज्जन तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पहिरोले घर पुरिएको तीन घण्टाअघि बालकको शव डोजरले निकालेको छ।

प्रहरीलेनै निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन

प्रहरीलेनै निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन
प्रहरीले एक गर्भवती महिला र उनका २ दिदीबहिनीलाई निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन भएपछि प्रहरी चौकी इन्चार्ज र एक महिला सिपाहीलाई निलम्बन गरिएको छ । भारतको असम राज्यमा भएको यो घटना ८ सेप्टेम्बरको हो तर पीडित महिलाले मंगलबार मात्र मिडियासमक्ष आफूमाथि भएको ज्यादतीबारे बोलेकी थिइन् । महिलाले आफूमाथि भएको ज्यादतीबारे बोलेपछि प्रशानले कारवाही अगाडि बढाएको हो । महिलाका अनुसार उनी २ ...

बस दुर्घटना हुँदा २३ जना घाइते

बस दुर्घटना हुँदा २३ जना घाइते
सिन्धुली / सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटना हुँदा बसमा सवार २३ जनाको...

अविरल वर्षाका कारण भोजपुरमा पनि घर भत्कियो

अविरल वर्षाका कारण भोजपुरमा पनि घर भत्कियो
भोजपुर । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो। यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ। स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भ...

धरानमा खोला कटानले एउटा होटल भासियो, ५ घर जोखिममा

धरानमा खोला कटानले एउटा होटल भासियो, ५ घर जोखिममा
धरान । धरान–४ निशाने खोलाको कटानका कारण ५ घर जोखिममा परेका छन् । खोलाको कटानका कारण भक्त राईको होटलको हटरा भासिएको धरान–४ का वडाध्यक्ष दोर्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार राईको घरुको आधा भाग चर्किसकेको छ । अन्य ५ घर पनि जोखिममा परेको छ । निशानेमा होटल सञ्चालन गरिरहेका सन्तोष राई, पूजा राईको होटल जोखिममा परेको उनले जानकारी दिए । खोलाले कटान गरेका कारण पहिरो जाने क्रम जारी रहेको...