झापामा अटो भित्रै पुरुषको मृत्यु

झापामा अटो भित्रै पुरुषको मृत्यु
विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–८ बाट अटो (टेम्पो) मा राखेर मोरङको उर्लाबारीस्थित घर पुर्याउँदै गर्दा एक पुरुषको अटो भित्रै मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ पुरानो मंगलबारेका ५६ वर्षीय कुमार गिरीको उनी चढेकै मे १ ह ४९१० नम्बरको अटोमा सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । प्रहरीका अनुसार डुल्दै जाने क्रममा गिरी दुई दिन अघि शिवसताक्षी–८ का...

रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज

रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज
प्रमाण न*ष्ट गरेको र या*तना दिएको बारेको अ*भियोगमा जिल्ला अदालत कञ्चनपुरमा मु*द्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीवि*रुद्ध मु*द्दा दायर गरेका थिए। तर अब रवि र जिसीवि*रुद्ध हालिएको अदालतको मा*नहानीको मु*द्दा खा*रेज भएको छ। ...

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ
  बारा– भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएका फाइलहरु रोकिदिने भन्दै सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुससहित हरिमोहन सिंह क्षेत्री पक्राउ परेका हुन् । हरिमोहन मालपोत कार्यालयको मुद्दा फाँटमा करार सेवामा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित ...

आजदेखि नयाँ नियमः बैंक खाता नखोले अब विदेश जान नपाईने

आजदेखि नयाँ नियमः बैंक खाता नखोले अब विदेश जान नपाईने
हाल, दैनिक कामको खोजीमा ८ सय नेपाली विदेश गइरहेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले गत शुक्रबार विज्ञप्ति जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारले भदौ १६ गतेदेखि बैक खातासँगै आर्थिक विवरण पनि पेश गर्नुपर्ने सूचना जारी गरेको थियो । त्यहि अनुसार सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा बैक खाता र बैकिङ विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने भएको छ । विभागले भदौ ...

बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन जनप्रतिनिधि तथा प्रहरी मौन

बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन जनप्रतिनिधि तथा प्रहरी मौन
सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ । स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिनिधिहरुलाइ समेत यस बिषयमा जानकारी गरायौं तर केहि चासो राखेनन । उनले भने बाटो र नहर समेत भासिन लाग्यो जसले गर्दा किशानह...

उपनिर्वाचन २०७६, नेकपा र समाजवादी पुनः दर्ता हुनुपर्ने

उपनिर्वाचन २०७६, नेकपा र समाजवादी पुनः दर्ता हुनुपर्ने
काठमान्डाैं / आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु नपर्ने व्यवस्था छ तर सत्तारुढ दुवै दल एकी...

इटहरीका मेयर डोजर र प्रहरी लिएर सडक खाली गराउँदै

इटहरीका मेयर डोजर र प्रहरी  लिएर सडक खाली गराउँदै
इटहरी / इटहरीका मेयर द्धारिकलाल चौधरी नगर प्रहरी र डोजर लिएर सडक खाली गराउन निश्किएका छन । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु भत्काउँन थालेका हुन । इटहरीका मुख्य सडक अतिक्रमणले कुरुप बनेको भन्दै उनले यस्ताे कदम चालेका छन् । मेयर चौधरीले नगरका एक हजार घरको लिस्ट तयार पारेको र अब ति सबैमा डोजर चल्ने बताए...

दुहबीमा रेनुका चौधरीको संयोजकत्बमा तिजको शुभकामना आदानप्रदान

दुहबीमा रेनुका चौधरीको संयोजकत्बमा  तिजको शुभकामना आदानप्रदान
सुनसरी / सुनसरीको दुहबीमा शनिबार  दुहबी नगर समितिको आयोजनामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रेनुका चौधरीको संयोजकत्बमा भएको कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार, दुहबी नगरपालिकाका वडाध्यक्ष, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक,महिला अधिकारकर्मीहरु लगायतले तिजको  शुभकामना आदानप्रदान गरेका थिए । लैङ्गिक हिंसा नियन्त्रण संजाल दुहबी नगर समितिको आयोजनामा तीजको शुभ...

ईलाममा श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति

ईलाममा श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति
इलाम । कालगतीले श्रीमान श्रीमतीको एकै पटक ज्यान जानु अनौठो घटनाका रुपमा मानिन्छ । तर ईलाममा यस्तै एउटा अनौठो घटना भएको छ । करिब ६ घण्टाको अन्तरमामान र श्रीमतीको मृत्यु भएपछि एकै चित्तामा राखेर दागबत्ति दिईएको छ । ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दु...

आज हरितालिका तीजको दर खाने दिन

आज हरितालिका तीजको दर खाने दिन
  हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज दरखाने दिन, विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझम...