शालिकराम पुडासैनीको गोप्य भिडियोमा जब उनले यस्तो भने : रवि दाई, मलाई म*र्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ
पत्रकार शालिकराम पुडासैनीको आ’त्मह’त्या गरेपछि उनका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आ*त्मह*त्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको छ । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आ’त्मह’त्या गरिन् तर त्यसमा न सुसाुइड नोट न त मृतुकको कुनै पनि ...