६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार
इटहरी । त्रिदेशीय जोड्ने निर्माणाधिन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजना सँग सम्पूर्ण कागजात माग गरेको छ । फरक मापदण्ड चौतफीै विरोध हुन थाले सँगै इटहरी उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो ।
मापदण्डको विषय विवाद धेरै बढेको भन्दै डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नु पर्ने कारण माग गरेको हो । साथै खरिद सम्झौता लगा...