इटहरी कांग्रेसको माग : एक परिवार एक नमुना पिसिआर
कोरोना भाइरस संक्रमणको नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउन अन्त्य गरेसँगै समुदायस्तरमा कोरोना संक्रमितको दर बढ्दो छ ।
नेपाली कांग्रेस इटहरीले कोरोना भाइरस समुदायमा फैलिएको आशंका भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि इटहरी शील गरि लकडाउन गर्न माग गरेको छ ।
इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरस संक्रमणको चपेटामा इटहरीबासी परेको र इटहरीबास...










