कोरोनाको अर्को डरलाग्दो खुलासा, बढी तौल भएका मानिसलाई सङ्क्रमणको जोखिम धेरै

कोरोनाको अर्को डरलाग्दो खुलासा, बढी तौल भएका मानिसलाई सङ्क्रमणको जोखिम धेरै
काठमाडौं । अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो? कैयौँ अध्ययनको विषय बनेको यही प्रश्नको जवाफ विज्ञहरूले खोज्ने प्रयास गरिरहेका छन्। अध्ययनले के भन्छ? ब्रिटे...

आज १०० जना थपिए कोरोना संक्रमित, कोरोनाबाट थप दुई जनाको मृत्यु

आज १०० जना थपिए कोरोना संक्रमित, कोरोनाबाट थप दुई जनाको मृत्यु
बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न २८ परिक्षण केन्द्रमा गरिएको परिक्षणका क्रममा थप १००  जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार विपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा ४ जना, कोशी अस्पताल विराटनगरमा ३ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा ४ जना , गजेन्द्रनारायण अस्पताल राजबिराजमा १८,...

आज इटहरीका २ जना सहित ५ जनामा कोरोना संक्रमण

आज इटहरीका २ जना सहित  ५ जनामा कोरोना संक्रमण
इटहरीका २ जना सहित सुनसरीमा सोमबार ५ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा थप ५ जनालाई कोरोना संक्रमण देखिएको हो । इटहरी क्वारेन्टाइनमा रहेका २ जना र रामधुनी क्वारेन्टाइनमा रहेको २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै धरानमा एक जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये ३ जना महिला हुन् । इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन ...

आज ५७ जना थपिए कोरोना संक्रमित

आज ५७ जना थपिए कोरोना संक्रमित
शनिबार थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ५७ जनामा कोरोना देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार अनुसार बिपी कोराईराला धरानमा ४ जना, कोशी अस्पताल विराटनगरमा ७ जना , बिराटनगर प्रयोगशालामा २ जना, नारायणी अस्पताल पर्सामा १ जना, टेकु अस्पतालमा ३ जना, पोखरा प्रादेशीक अस्पतालमा २ जना, रुपन्देहीमा ४ जन...

के तपाई बिहानै खाली पेटमा चिया पिउँनुहुन्छ ? एकपटक अवस्य पढ्नुहोस तपाँईलाई यस्तो हुनपनि सक्छ!…

के तपाई बिहानै खाली पेटमा चिया पिउँनुहुन्छ ? एकपटक अवस्य पढ्नुहोस तपाँईलाई यस्तो हुनपनि सक्छ!…
बिहान–बिहानै खाली पेटमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँनाले एसिडिटी हुनसक्छ । किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता ग’म्भिर रो’ग लाग्छन् । १. प्रोस्टेट क्या’न्सर – खाली पेटमा चिया पिउनाले पुरुषलाई प्रोस्टेट अर्थात ग्रन्थीसम्बन्धी रोग लाग्न सक्छ । यो धेरै अध्ययनबाट पत्ता लागेको कुरा हो । २. चिडचिडापन – ख...

७ बुँदे माग सहित धर्नामा नेपाल औषधी उत्पादक संघ

७ बुँदे माग सहित धर्नामा नेपाल औषधी उत्पादक संघ
नेपालमा उत्पादन हुने औषधीहरु विदेशबाट ल्याउन बन्द गर्नुपर्ने माग गर्दै धर्ना दिदै आएका नेपाल औषधी उत्पादक संघले आन्दोलनका ७ बुँदे माग सार्वजनिक गरेका छन् । नेपाल औषधी उत्पादक संघले बिहिबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न ७ बुँदे माग सार्वजनिक गरेका हुन । उनीहरुले स्यानिटाइजरमा नेपाली औषधी उद्योग आत्मनिभर भइसकेकोले बिना दर्ता र गुणस्तर परिक्षण विक्रि गर्न नदिने निर्णय फिर्ता गर्नु...

नेपालमा उत्पादन भैरहेका औषधि आयत बन्द गर्न माग

नेपालमा उत्पादन भैरहेका औषधि आयत बन्द गर्न माग
नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । कोभिड–१९ का बीच अत्यावश्यक मानिएको मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपेक्षा गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । बुधबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्...

५० करोड रुपैयाँको लगानीमा चितवनमा औषधी उद्योग सञ्चालनमा आउँदै

५० करोड रुपैयाँको लगानीमा चितवनमा औषधी उद्योग सञ्चालनमा आउँदै
पश्चिम चितवनको भुवन वस्तीमा रोयल सासा फर्मासिटिक्यूल्स औषधी उद्योग सञ्चालनमा आउने भएको छ । आगामी दुई वर्ष भित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जिएपी प्रमाणीकरण पाउने गरी उद्योग सञ्चालनमा आउने कम्पनीले जनाएको छ । झन्डै ५० करोड रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको उद्योगले हाल २७ प्रकारका औषधीहरु उत्पादन परीक्षण शुरु गरिसकेको छ । विदेशबाट आउने औषधीलाई कम र देशमै गुणस्तरीय र सर्वसुलभ प...

कोरोना महामारीकाबीच चीनमा देखापर्यो प्लेग, महामारीको सम्भावना कति ?

कोरोना महामारीकाबीच चीनमा देखापर्यो  प्लेग, महामारीको सम्भावना कति ?
 चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएकाे छ । बीबीसीका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ । उक्त व्यक्तिमा प्लेग भेटिएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेकाे बीबीसीले जनाएकाे छ । अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन्। बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व...

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो । सरकारले प्रत्येक वर्ष पह...