आजको राशिफल / २०७६ श्रावण २९ गते बुधबार
वि.सं. २०७६ श्रावण २९ गते बुधबार तदनुसार ई. सं. २०१९ अगस्ट १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, श्री शिवजीमा पवित्रारोपण, हयग्रीवोत्पत्ति, बाजुरा बडीमालिका मेला, श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्दशी तिथि, दिउँसो ०२:५३ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०५:५६ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशि...