सुन्दर परिवार एकै छिनमा सकियो अमेरिकामा यी नेपालीको, बुवाआमा छोरी ज्वाई भेट्न पुगेका उनीहरु पनि उतै अस्ताए ! (फोटो सहित)
काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको निधन भएको छ भने दुई जना घाइते भएका छन् । निधन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घाइते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा ...