बालाजुमा एकल महिलालाइ ध’म्काएर २० लाख माग्ने पक्राउ

बालाजुमा एकल महिलालाइ ध’म्काएर २० लाख माग्ने  पक्राउ
एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मा’र्ने र घरमा समेत ब’म पड्काउने ध म्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोर...

सरकारी कार्यलयको प्रमुखलाई धम्की दिदै पैसा असुल्ने झापाको तीन जना पक्राउ

सरकारी कार्यलयको प्रमुखलाई धम्की दिदै पैसा असुल्ने झापाको तीन जना पक्राउ
इटहरी । झापाको सरकारी कार्यलयहरुमा चन्दा मागेर आतंकित बनाउँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी कार्यलयका प्रमुखहरु सँग धम्की पूर्ण रुपमा पैसा असुल्दै आएका तीन जनालाई अपराध अनुसन्धान महाशाखा काठमाण्डौले पक्राउ गरेको हो । विशेष गरि सरकारी कार्यलयका प्रमुखहरुलाई विभिन्न संगठन विप्लवको नाम समेत दिदै धम्क्याउँदै पैसा असुलेको भन्दै झापा गैरदहा ७ का विश्वराज शर्मा,झापा भद्रपुर ८ का सुवास...

रक्सीले मातेकी बहिनीले लिक गरिन आफ्नै दिदीको नाङ्गो भिडियो

रक्सीले मातेकी बहिनीले लिक गरिन आफ्नै दिदीको नाङ्गो भिडियो
काठमाण्डौ । बहिनीले दिदिको नाङ्गो भिडियो सार्वजनिक गरिदिए पछि हंगामा भएको छ । टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको हो । यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ । उनले भनेकी छिन म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थि...

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

खुर्पा प्रहार गरी श्रीमतीको हत्या
रुकुम पश्चिम / खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार...

झापामा अटो भित्रै पुरुषको मृत्यु

झापामा अटो भित्रै पुरुषको मृत्यु
विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–८ बाट अटो (टेम्पो) मा राखेर मोरङको उर्लाबारीस्थित घर पुर्याउँदै गर्दा एक पुरुषको अटो भित्रै मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ पुरानो मंगलबारेका ५६ वर्षीय कुमार गिरीको उनी चढेकै मे १ ह ४९१० नम्बरको अटोमा सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । प्रहरीका अनुसार डुल्दै जाने क्रममा गिरी दुई दिन अघि शिवसताक्षी–८ का...

रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज

रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज
प्रमाण न*ष्ट गरेको र या*तना दिएको बारेको अ*भियोगमा जिल्ला अदालत कञ्चनपुरमा मु*द्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीवि*रुद्ध मु*द्दा दायर गरेका थिए। तर अब रवि र जिसीवि*रुद्ध हालिएको अदालतको मा*नहानीको मु*द्दा खा*रेज भएको छ। ...

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ
  बारा– भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएका फाइलहरु रोकिदिने भन्दै सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुससहित हरिमोहन सिंह क्षेत्री पक्राउ परेका हुन् । हरिमोहन मालपोत कार्यालयको मुद्दा फाँटमा करार सेवामा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित ...

आजदेखि नयाँ नियमः बैंक खाता नखोले अब विदेश जान नपाईने

आजदेखि नयाँ नियमः बैंक खाता नखोले अब विदेश जान नपाईने
हाल, दैनिक कामको खोजीमा ८ सय नेपाली विदेश गइरहेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले गत शुक्रबार विज्ञप्ति जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारले भदौ १६ गतेदेखि बैक खातासँगै आर्थिक विवरण पनि पेश गर्नुपर्ने सूचना जारी गरेको थियो । त्यहि अनुसार सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा बैक खाता र बैकिङ विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने भएको छ । विभागले भदौ ...

बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन जनप्रतिनिधि तथा प्रहरी मौन

बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन जनप्रतिनिधि तथा प्रहरी मौन
सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ । स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिनिधिहरुलाइ समेत यस बिषयमा जानकारी गरायौं तर केहि चासो राखेनन । उनले भने बाटो र नहर समेत भासिन लाग्यो जसले गर्दा किशानह...

उपनिर्वाचन २०७६, नेकपा र समाजवादी पुनः दर्ता हुनुपर्ने

उपनिर्वाचन २०७६, नेकपा र समाजवादी पुनः दर्ता हुनुपर्ने
काठमान्डाैं / आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु नपर्ने व्यवस्था छ तर सत्तारुढ दुवै दल एकी...