बालाजुमा एकल महिलालाइ ध’म्काएर २० लाख माग्ने पक्राउ
एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मा’र्ने र घरमा समेत ब’म पड्काउने ध म्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोर...