विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए
विराटनगर, २३ साउन ।
विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेनरोडका दुईवटा सटर फुटाएर चोरी भएको छ ।
विराटनगर महानगरपालिका नजिकै झण्डै सय मिटरको दुर...