इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा प्रारम्भ
https://www.facebook.com/maheswar.karki/videos/2319450261481852/?t=14
इटहरी । सुनसरीको इटहरीमा रहेको इटहरी अस्पतालमा सेवा बिस्तार गर्दै आकस्मिक सेवाको प्रारम्भ गरेको छ ।
पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त अस्पताललाई केहि समय पहिले मात्र १५ सयाको अस्पतालको रुपमा बिस्तार गरिएको थियो ।
बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै २४ सै घण्टा खुल्ला रहने गरि अस्पतालले आकस्मिक सेवाको सु...