उच्च अदालतसम्म पुगेपछि झन् चर्कियाे उर्लाबारी जनप्रतिनिधि विवाद
मोरङ / मोरङको उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिहरुबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेपछि झन् चर्किएको छ । मेयर खड्ग फागोले आफू निकटका कार्यपालिका सदस्यहरुलाई मात्र राखेर एकलौटी निर्णय गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहितका कार्यपालिका सदस्यहरु अदालत गएपछि विवाद झन् चर्किएको हो । गत असार २८ गते साँझ ७ बजेपछि बसेको कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित मेयर फागोसहित ६ जना सदस्यहरुल...