विश्वकप लिग-२: नेपालले युएईलाई जित्नै पर्ने दबाब

विश्वकप लिग-२: नेपालले युएईलाई जित्नै पर्ने दबाब
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। युएईमा भइरहेको सिरिजको सुरूवाती दुईमध्ये नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोर्‍यो। पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भयो। दुवै खेलमा नेपालको ब्याटिङ खराब रह्यो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ श...

पिएनजीमाथि नेपालको जित

पिएनजीमाथि नेपालको जित
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले जित निकालेको छ । बुधबार युएईको सारजाहमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले हराएको हो । पिएनजीले दिएको दुई सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोडे भने आरिफले ५३ रन बनाए ।...

मिल्स क्रिकेटको उपाधि पूर्वाञ्चाललाई

इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जितेको हो । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफी हात पा¥यो । उपबिजेता भएको कानपुरले नगद ५१ ह...

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा
करिम बेन्जेमाले दोस्रो हाफमा गरेको उत्कृष्ट ह्याट्रिकमा रियल म्याड्रिडले च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गरेको छ । रियलले बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेको छ । बर्नाबाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा रियल ३–१ ले विजयी रह्यो र समग्रमा ३–२ को अग्रता लिन सफल रह्यो । पीएसजीले पहिलो हाफमा केयलिन एमबापेको गोलले अग्रता लिएको थि...

विराटनगरको प्रशिक्षकमा गुरुङ, मार्की खेलाडीमा धिमाललाई निरन्तरता

विराटनगरको प्रशिक्षकमा गुरुङ, मार्की खेलाडीमा धिमाललाई निरन्तरता
आसन्न दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई नियुक्त गरेको छ । विराटनगरले बिहीबार प्रेस विज्ञप्तीमार्फत् गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । गत सिजन विराटनगरले भारतीय प्रशिक्षक यान ललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । अब भने विराटनगरको प्रशिक्षण गुरुङले सम्हाल्ने भएका छन् । यसअघि गुरुङले सहिद स्मारक ए डिभिजन लिगमा सङ्कटा क्लबको ने...

युएई र पपुवा न्युगिनीविरूद्धको सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा

युएई र पपुवा न्युगिनीविरूद्धको सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिम घोषणा गरेको छ। टिममा राजु रिजालले पुनरागमन गरेका छन्। यस्तै अनिलकुमार साह, भीम सार्की, पवन सर्राफ र सुसन भारी टिममा फर्किएका छन्। चोटका कारण टिम बाहिर रहेका सोमपाल कामी र करण केसी प्रारम्भिक टिममा छन्। टी-२० टिममा रहेका शरद भेषवाकर,जितेन्द्र मुखिया, कुशल मल्ल, लोकेश...

आज नेपाल यूएईसँग निर्णायक खेल खेल्दै

आज नेपाल यूएईसँग निर्णायक खेल खेल्दै
आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ। आजको खेलमा जित हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ। ग्लोबल क्वालिफायर एबमे समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो। प्रतियोगिता सुरु हुनुभन्दा अघि भएको चार देशीय सिरिजमा भने ने...

नेपाल टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा

नेपाल टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा
समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ । यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी...

नेपाल आज क्यानडासँग खेल्दै

नेपाल आज क्यानडासँग खेल्दै
आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट ’ए’ को तेस्रो खेलमा नेपाल आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा सुरू हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । आजको खेल जिते नेपाल समुहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए र अर्को खेलमा ओमानले फिलिपिन्सलाई...

इन्डो–नेपाल टि–२० किकेट प्रतियोगिता विराटनगरमा आयोजना हुने

इन्डो–नेपाल टि–२० किकेट प्रतियोगिता विराटनगरमा आयोजना हुने
क्रिकेट खेलको प्रचार- प्रसार गर्दै युवाहरुलाई क्रिकेट प्रति आकर्षित गर्न विराटनगरमा इन्डो–नेपाल टि–२० ‘मिल्स कप किकेट’ प्रतियोगिता आयोजना हुनेे भएको छ । आयोजक मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा फागुन २० गतेबाट इन्डो–नेपाल टि–२० ‘मिल्स कप किकेट प्रतियोगिता शुरु हुने जानकारी गराएको हो ।   प्रतियोगितामा नेपाल र भारतका १६ टिम सहभागि हुने आयोजक समि...