बीर मेडिलकल हलका संचालक लागुऔषध बेचबिखानमा पक्राउ

बीर मेडिलकल हलका संचालक लागुऔषध बेचबिखानमा पक्राउ
सुनसरी, सुनसरीको ईटहरी उप-महानगरपालिका-११ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् भने पक्राउ परेकाहरुले दिएको सूचनाको आधारमा बीर मेडिलकल हलका संचालकलाई समेत पक्राउ गरिएको छ । सोमवार राती ७ बजे चेकजाँचमा खटिएको प्रहरी चौकी खनारको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ३४ प ६२ नम्बरको मोटरसाईकलमा सवार चालक बुढिगंगा गाउँपालिका-७ का २२ बर्षीय राहुल उराव र पछाडी सवार रहेका सुन्दरहरैचा नगरपालिका-३ का ...

तरहरामा नावालकलाई होटल तथा पसलहरुमा धुम्रपान मध्यपान बेच्न रोक

तरहरामा नावालकलाई होटल तथा पसलहरुमा धुम्रपान मध्यपान  बेच्न रोक
इटहरी । सुनसरीको इटहरी २० मा नावालक बालबालिकाहरुलाई मादक पदार्थ बिक्रि गर्ने रोक लगाईने भएको छ । पछिल्लो समयमा बालबालिकाहरु सानै उमेरमा बिग्रन थालेको भन्दै होटल तथा पसलहरुमा मादक पदार्थ तथा धुम्रपान मध्यपान विक्रि वितरणमा रोक लगाईने भएको हो । इटहरी वडानम्बर २० ले आयोजना गरेको शान्तीसुरक्षा बारे छलफलमा बालबालिकाहरु विग्रदै गएको भन्दै मादक पदार्थ बेच्दा उमेर समुह हेर्ने भएको हो । इटहरी तथा तरहरा ...

दँशैमा आलुको अचार खाने हो ? यसरी बनाउनुहोस घरमै मिठो आलुको अचार

दँशैमा आलुको अचार खाने हो ? यसरी बनाउनुहोस घरमै मिठो आलुको अचार
इटहरी / आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । यसबाट धेरै परिकार बनाउन सकिन्छ । आलुको अचार बनाउन यस्ता सामग्री हालिन्छ । आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया । विधि : आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काचो प्याजलाई राउन्ड सेपमा गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्...

१ करोडको लगानीमा कोरियन रेष्टुरेण्ड एण्ड क्याफे संचालन

१ करोडको लगानीमा कोरियन रेष्टुरेण्ड एण्ड क्याफे  संचालन
आफ्नो देशको मोह त्यागेर विदेशतिर लर्को लागेर जाने युवाको कमी छैन नेपालमा, आफ्नै देशमा केहि गर्छु अनि याहि जीवनयापन गर्छु भन्ने युवा भेट्न त भेटिन्छन् तर समय बित्तै जादाँ उनीहरुको बोली भने फेरिदै जान्छन् । युवाहरुको आकर्षण बन्दै गएको कोरियामा निकै लामो समय बिताएर फर्केका यी ५ जना युवाहरुलाई भने स्वादेशी मोहले फर्काएर स्वादेश ल्याएको छ । पछिल्लो समय नेपाली समाजमा विदेशी खानाको मोह निकै नै वृद...

इटहरीको शुष्मा कलेजमा बम राख्ने विल्लवका कार्यकर्ता आज पक्राउ

इटहरीको शुष्मा कलेजमा बम राख्ने विल्लवका कार्यकर्ता आज पक्राउ
केही साताअगाडि इटहरीको शुष्मा कलेजमा बम बिष्फोट गराउने विप्लव समूहका सुनसरी इन्चार्ज लक्ष्मण पौडेल सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको इन्भेष्टिकेशन टोली र ईलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले विप्लव समुहको सुनसरी इन्चार्ज पौडेल सहित जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्टलाई इटहरी १७ बाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट महत्वपू...

इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ
सुनसरी / इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाए...

इटहरीमा दुर्घटना,हाईवेयमै तीन बल्ड्याङ पल्टियो कार

इटहरीमा दुर्घटना,हाईवेयमै तीन बल्ड्याङ पल्टियो कार
  इटह  इटहरी । सुनसरीको इटहरी २ आँपगाछीमा भयानक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको बा ४ च ९००९ नम्बरको कार हाईवेयमा तीन बल्ड्याङ पल्टीएको छ । गाडी पूर्ण रुपमा क्षती भए पनि मानविय क्षती भने अहिले सम्म नभएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । कारमा पल्टीए पनि चालक भने भाग्न सफल भएको स्थानीयबासीले बताएका छन । दुर्घटना भएको स्थानमा स्थानीयहरुको भाग दौड मच्चिएको थियो । विस्तृत...

होटल ब्यवसायीकै सरंक्षणमा इटहरीमा यौनधन्दा ,दियालो होटलबाट युवती पक्राउ

होटल ब्यवसायीकै सरंक्षणमा इटहरीमा यौनधन्दा ,दियालो होटलबाट युवती पक्राउ
इटहरी । इटहरीका होटलहरुमा भईरहेको यौनधन्दामा होटल ब्यवसायी संघकै समितिको संरक्षणमा हुने गरेको खुलसा भएको छ । लामो समय देखि यौनधन्दाबाट बदनाम बनेको प्रहरी कार्यलय छेउमै रहेको दियालो होटलबाट बालिका पक्राउ परेकी हुन । इलाका प्रहरी कार्यलयको टोलीले दुई जोडीलाई पक्राउ गरेको छ । भोजपुर र धनकुटा भएकी एक १४ बर्षिय बालिका र २६ बषिैय युवती सहित इटहरी ५ का लक्ष्मण राउत र प्रदिप कोईरालालाई प्रहरीले पक्राउ ...

उर्लाबारी नगरप्रमुख फागोले लगाए अधिकृतको क्वाटरमा ताला

उर्लाबारी नगरप्रमुख फागोले लगाए अधिकृतको क्वाटरमा ताला
उर्लाबारी / उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा ताला लगाएका छन् । मन्त्रालयले मागेको कागजात पठाउने विषयमा विवाद भएपछि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा नगरप्रहरी प्रयोग गरी ताला लगाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको कागजात पठाउने विषयमा पाँच दिनअगाडि प्रमुख फागो र ...

दुहबीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

दुहबीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु
  सुनसरीको दुहबी ३ स्थित मैनवती फ्याक्ट्री अगाडि स्कुलबसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउसो उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको मेरिल्याण्ड स्कुलको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो । स्कुल बसको ठक्करबाट दुहबी ४ बस्ने ३५ वर्षिय जय नारायण चौधरीको मृत्‍यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जन...