इटहरीका मेयर डोजर र प्रहरी लिएर सडक खाली गराउँदै

इटहरीका मेयर डोजर र प्रहरी  लिएर सडक खाली गराउँदै
इटहरी / इटहरीका मेयर द्धारिकलाल चौधरी नगर प्रहरी र डोजर लिएर सडक खाली गराउन निश्किएका छन । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु भत्काउँन थालेका हुन । इटहरीका मुख्य सडक अतिक्रमणले कुरुप बनेको भन्दै उनले यस्ताे कदम चालेका छन् । मेयर चौधरीले नगरका एक हजार घरको लिस्ट तयार पारेको र अब ति सबैमा डोजर चल्ने बताए...

दुहबीमा रेनुका चौधरीको संयोजकत्बमा तिजको शुभकामना आदानप्रदान

दुहबीमा रेनुका चौधरीको संयोजकत्बमा  तिजको शुभकामना आदानप्रदान
सुनसरी / सुनसरीको दुहबीमा शनिबार  दुहबी नगर समितिको आयोजनामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रेनुका चौधरीको संयोजकत्बमा भएको कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार, दुहबी नगरपालिकाका वडाध्यक्ष, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक,महिला अधिकारकर्मीहरु लगायतले तिजको  शुभकामना आदानप्रदान गरेका थिए । लैङ्गिक हिंसा नियन्त्रण संजाल दुहबी नगर समितिको आयोजनामा तीजको शुभ...

ईलाममा श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति

ईलाममा श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति
इलाम । कालगतीले श्रीमान श्रीमतीको एकै पटक ज्यान जानु अनौठो घटनाका रुपमा मानिन्छ । तर ईलाममा यस्तै एउटा अनौठो घटना भएको छ । करिब ६ घण्टाको अन्तरमामान र श्रीमतीको मृत्यु भएपछि एकै चित्तामा राखेर दागबत्ति दिईएको छ । ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दु...

आज हरितालिका तीजको दर खाने दिन

आज हरितालिका तीजको दर खाने दिन
  हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज दरखाने दिन, विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझम...

छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !

छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !
काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् । घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्...

चाड पर्वको मध्यनजर गर्दै कैदी बन्दीलाई सामाग्री वितरण

चाड पर्वको मध्यनजर गर्दै कैदी बन्दीलाई सामाग्री वितरण
लायन्स क्लव अफ इटहरी मनोकामनाले तिजलाई लक्षित गरी   विराटनगरमा रहेको  कारागारका महिला कैदी बन्दी तथा उनीहरुका बालवालिकालाई खाद्यान्न तथा श्रृंगारका सामाग्रीहरु वितरण गरेको छ । कारागारमा कैदी बन्दी जिवन विताइ रहेका एक सय बढी महिला तथा उनीहरुको बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी मोरगंका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी , लायन्स क्लव अफ नेपाल डिष्ट्रिक थ्रिटु फाइभ ए वनका डिष्ट्रि...

सुरुङ्गामा बस दुर्घटना, एकजनाको मृत्यु, १४ घाइते

सुरुङ्गामा बस दुर्घटना, एकजनाको मृत्यु, १४ घाइते
झापाको सुरुङ्गा १ स्थित  बस दुर्घटना हुँदा एक जनाको मृत्यु  १४जना यात्रु  घाइते बनेका छन । पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बसले पछाडिबाट ठक्कर  दिँदा बस दुर्घटना  भएको हो । मृत्यु हुने झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेल हुन्  ।दुर्घटनामा घाइते बनेका  विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ...

अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम

अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा १८ दिनदेखि सेवा प्रवाह ठप्प छ । मेयर र उपमेयरको झगडा चर्कंदै जाँदा उच्च अदालत बिराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको हो । कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागो र नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण १८ दिनदेखि काम ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् । सेवाग्राहीसँग शुल्क लिएर गर्नुपर्ने कुनै पनि काम नगरपालिका र वडा...

विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण

विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण
धादिङ- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच स्थानीय नेताले आत्मसपर्ण गरेका छन् । धादिङको गल्छी गाउँ कमिटी सदस्य ध्रुब खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले प्रहरी समक्ष आत्मसमपर्ण गरेको हुन् । ...

डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान

डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेका हुन् / पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रणभन्दा पनि विस्त...