इटहरीका मेयर डोजर र प्रहरी लिएर सडक खाली गराउँदै
इटहरी / इटहरीका मेयर द्धारिकलाल चौधरी नगर प्रहरी र डोजर लिएर सडक खाली गराउन निश्किएका छन । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु भत्काउँन थालेका हुन । इटहरीका मुख्य सडक अतिक्रमणले कुरुप बनेको भन्दै उनले यस्ताे कदम चालेका छन् ।
मेयर चौधरीले नगरका एक हजार घरको लिस्ट तयार पारेको र अब ति सबैमा डोजर चल्ने बताए...